बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेकपा (एस)ले प्रधानमन्त्रीलाई बुझायो आर्थिक संकटवारे ज्ञापन पत्र

एक्सप्रेस पाना
माघ १७, २०७९ मंगलबार
  • 201
    SHARES
  • नेकपा (एस)ले प्रधानमन्त्रीलाई बुझायो आर्थिक संकटवारे ज्ञापन पत्र

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

    images

    मंगलबार एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

    चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान बृद्धी हुदाँ सर्वसाधरणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुदाँ देश आर्थिक अवस्था नाजुक हुदैँ गएको भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाएको एकीकृत समाजवादीले जनाएको छ ।

    images