बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

एक्सप्रेस पाना
माघ १८, २०७९ बुधबार
  • 211
    SHARES
  • प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । बुधबार बिहान ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

    images

    भेटका क्रममा समसामयिक विषयवस्तुका साथै सत्ता गठबन्धनको बैठक बोलाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनायो ।