बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन

एक्सप्रेस पाना
माघ १८, २०७९ बुधबार
  • 256
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।

    images

    युवराज पौडेलले निर्वाचन आयोगलाई सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेजको माग गर्दै बुधबार निवेदन दिएका छन् ।

    May be an image of text

    images