बुधबार, कार्तिक १९ गते २०८३
images
images

ओलीसँग नेपालका लागि बेलायतका राजदूतको शिष्टाचार भेट

एक्सप्रेस पाना
माघ १८, २०७९ बुधबार
  • 143
    SHARES
  • ओलीसँग नेपालका लागि बेलायतका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला  पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

    images

    सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो ।

    उहाँहरूबीच दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

    images