बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादी बैठकको समय सारियो

एक्सप्रेस पाना
माघ १९, २०७९ बिहीबार
  • 186
    SHARES
  • माओवादी बैठकको समय सारियो

    नेकपा माओवादी केन्द्रले आज बिहान बोलाएको स्थायी कमिटीको बैठकको समय पुनः सारेको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ४ बजेलाई सारिएको बताइएको छ ।

    images

    ‘विविध कारणले बिहान ११ बजेको बैठक दिउँसो ४ बजे सारिएको छ,’ माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा स्रोतले बताएको छ ।