बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी दर्ता

एक्सप्रेस पाना
माघ २२, २०७९ आइतबार
  • 169
    SHARES
  • राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी दर्ता

    काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ ।

    images

    सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन् ।

    नेपाली कांग्रेसले पनि उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना छ ।

    images