बुधबार, कार्तिक १९ गते २०८३
images
images

एमालेले बोलायो केन्द्रीय समितिको बैठक

एक्सप्रेस पाना
माघ २२, २०७९ आइतबार
  • 217
    SHARES
  • एमालेले बोलायो केन्द्रीय समितिको बैठक

    काठमाडौं । नेकपा एमालेले आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ । 

    images

    मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी समीक्षा, राष्ट्रिय राजनीतिमा आएको फेरबदल र संगठन सुदृढीकरण बैठकका मुख्य एजेण्डा रहने बताए ।