बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गर्दै

एक्सप्रेस पाना
माघ २२, २०७९ आइतबार
  • 574
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गर्दै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    images

    प्रधानमन्त्रीलाई गृहमन्त्रालयको जिम्मेवारी दिन माग गर्दै आज राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले भेटवार्ता गरेर पनि वार्ता सकारात्मक नभएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय समिति र पार्टी केन्द्रीय समितिको संयुक्त बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको आजको बैठकबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउने भएको छ ।

    images