बुधबार, कार्तिक १९ गते २०८३
images
images

बङ्गलादेशी राजदूत चौधरीद्वारा प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट

एक्सप्रेस पाना
माघ २७, २०७९ शुक्रबार
  • 157
    SHARES
  • बङ्गलादेशी राजदूत चौधरीद्वारा प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट

    काठमाडौँ। नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सो अवसरमा दुई देशबीच जलविद्युत् व्यापार र सम्पर्क सञ्जालको विस्तारलगायतका विषयमा छलफल भएको थियो ।

    images