मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मुख्यमन्त्री शाह र अध्यक्ष नेपालबीच भेटवार्ता

एक्सप्रेस पाना
फाल्गुण १, २०७९ सोमबार
  • 230
    SHARES
  • मुख्यमन्त्री शाह र अध्यक्ष नेपालबीच भेटवार्ता

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधवकुमार नेपालसँग सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भेटवार्ता गरेका छन् । मुख्यमन्त्री शाहले सोमबार अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।  

    images

    भेटघाटमा अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । भेटमा नेपालले मुख्यमन्त्री शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।