मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

एक्सप्रेस पाना
फाल्गुण ५, २०७९ शुक्रबार
  • 236
    SHARES
  • ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।

    images

    शुक्रबार अपराहन्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् ।

    राष्ट्रपति चयनका विषयमा गठबन्धनमा विवाद कायम रहेको बेला दुई शीर्ष नेताबीच फेरी छलफल भइरहेको छ । साथै सरकारलाई पूर्णता दिने र वर्तमान राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताइएको छ ।

    images

    विशेष गरि एमालेले पूर्वसहमति अनुसार राष्ट्रपतिमा गठबन्धनबाट आफ्नो उम्मेदवार हुनेपर्ने अडान राख्दै आएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिको चयन राष्ट्रिय सहमति हुनुपर्ने बताउदै आएको छ ।