मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गोरखा कारागारका ३ जनाको कैद मिनाह

एक्सप्रेस पाना
फाल्गुण ७, २०७९ आइतबार
  • 237
    SHARES
  • गोरखा कारागारका ३ जनाको कैद मिनाह

    आज प्रजातन्त्रको दिवसको अबसरमा गोरखा कारागारका ३ कैदिवन्दिहरुलाई कैद मिनाह गरीएको छ ।

    images

    सरकरी छाप दस्तखत किर्ते मुद्धाका निरोजखान मियाँ, बहुबिवाह मुद्धामा कारागार चलान भएका रामबहादुर नेपाली र सुनिता नेपाली कैद मिनाह भएका हुन् ।

    कैद सजाया मिनाहा पाएका तीनै जनाले ५० प्रतिशत कैद सजायाँ भुक्तान गरिसकेको कारागार शाखा गोरखाका प्रमुख गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

    images