मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ओलीद्वारा पूर्वस्वास्थ्यमन्त्री डा. श्रेष्ठको निधनप्रति दुःख व्यक्त

एक्सप्रेस पाना
फाल्गुण ८, २०७९ सोमबार
  • 172
    SHARES
  • ओलीद्वारा पूर्वस्वास्थ्यमन्त्री डा. श्रेष्ठको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा. डा. माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    images

    उनले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका डा श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाएका छन् ।

    लामो समयदेखि दम र छाती रोग सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा डा । श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो ।

    images