मंगलबार, कार्तिक १८ गते २०८३
images
images

डा श्रेष्ठको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

एक्सप्रेस पाना
फाल्गुण ८, २०७९ सोमबार
  • 196
    SHARES
  • डा श्रेष्ठको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वस्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मथुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    images

    सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले अधिकारकर्मी डा. श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

    प्रधानमन्त्री दाहालले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा समवेदना प्रकट गरेका छन् । डा. श्रेष्ठको आज बिहान उपचारका क्रममा निधन भएको हो ।

    images