मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनका लागि आज अन्तिम मतदाता नामावाली प्रकाशन हुँदै

एक्सप्रेस पाना
फाल्गुण १२, २०७९ शुक्रबार
  • 146
    SHARES
  • राष्ट्रपति निर्वाचनका लागि आज अन्तिम मतदाता नामावाली प्रकाशन हुँदै

    काठमाडौँ । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ ।

    images

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार शुक्रवार अन्तिम मतदाता नामावली सार्वजनिक गर्न लागेको हो ।

    आयोगले गत बुधवार मतदाता नामावली सार्वजनिक गरेको थियो । सार्वजनिक नामावलीमाथि बिहीवार मध्याह्नसम्म दाबी बिरोधको उजुरी दिने समय तोकिएको थियो ।  

    images