मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

एक्सप्रेस पाना
फाल्गुण १२, २०७९ शुक्रबार
  • 163
    SHARES
  • कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

    सानेपामा उक्त बैठक बिहान ८ः३० बजे बस्ने तय भएको छ ।

    images

    बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ ।

    images

    meeting 2079.11.13.jpg