मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एमालेको सचिवालय बैठक शनिबार बस्ने

एक्सप्रेस पाना
फाल्गुण १२, २०७९ शुक्रबार
  • 152
    SHARES
  • एमालेको सचिवालय बैठक शनिबार बस्ने

    काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

    images

    पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

    उनका अनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ ।

    images

    राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ ।