मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकले आज शोक प्रस्ताव पारित गर्ने

एक्सप्रेस पाना
फाल्गुण १५, २०७९ सोमबार
  • 192
    SHARES
  • प्रतिनिधिसभा बैठकले आज शोक प्रस्ताव पारित गर्ने

    काठमाडौँ । संघीय संसद अन्तर्गतको तल्लो सभा प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

    images

    संघीय संसद सचिवालयका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ ।

    राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ ।

    images