मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन

एक्सप्रेस पाना
फाल्गुण १७, २०७९ बुधबार
  • 176
    SHARES
  • रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन

    काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ ।

    images

    समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ ।

    यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।

    images