मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आठ दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

एक्सप्रेस पाना
फाल्गुण २१, २०७९ आइतबार
  • 215
    SHARES
  • आठ दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

    काठमाडौं । सत्तारुढ आठ दलीय गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो।

    images

    पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ। साथै, सरकारमा सहभागी हुने बारेमा आजको बैठकमा छलफल हुनेछ। 

    राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ। राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। पौडेललाई आठ दलीय गठबन्धनको साथ छ। 

    images