मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माओवादी बालुवाटारमा घटकहरुको बैठक

एक्सप्रेस पाना
फाल्गुण २३, २०७९ मंगलबार
  • 192
    SHARES
  • माओवादी बालुवाटारमा घटकहरुको बैठक

    काठमाडौं । माओवादी धाराका पार्टीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    images

    बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपालस समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, नेकपाका खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत उपस्थित  छन । 

    संक्रमणकालिन न्यायको सबालमा परिस्थीति बेग्लै हुन गएको भन्दै माओवादी नेताहरुको बैठक बसेको हो ।  

    images