मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रास्वपाले रामचन्द्र पौडेललाई मत दिने

एक्सप्रेस पाना
फाल्गुण २५, २०७९ बिहीबार
  • 178
    SHARES
  • रास्वपाले रामचन्द्र पौडेललाई मत दिने

    काठमाडौं । प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएको छ ।

    images

    रास्वपाको आज बसेको बैठकले राष्ट्रपतिमा ९ दलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।

    रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् र उनीहरुको १५०१ मतभार रहेको छ ।

    images