मंगलबार, कार्तिक १८ गते २०८३
images
images

उपराष्ट्रपतिको निर्वाचनको तालिका सार्वजनिक

एक्सप्रेस पाना
फाल्गुण २६, २०७९ शुक्रबार
  • 247
    SHARES
  • उपराष्ट्रपतिको निर्वाचनको तालिका सार्वजनिक

    काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनको तालिका सार्वजनिक भएको छ ।

    images

    सार्वजनिक कार्यतालिका अनुसार उपराष्ट्रपति पदको शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । 

    शनिबारनै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । 

    images

    त्यस्तै २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपतिको चैत ३ गते बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।