मंगलबार, कार्तिक १८ गते २०८३
images
images

उपराष्ट्रपति उम्मेदवारबारे निर्णय लिन सत्ता साझेदार दलको बैठक जारी

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 208
    SHARES
  • उपराष्ट्रपति उम्मेदवारबारे निर्णय लिन सत्ता साझेदार दलको बैठक जारी

    काठमाडौं । कांग्रेस, माओवादीसहित सत्ता साझेदार दलको बैठक बसिरहेको छ । 

    images

    सिंहदरवारमा जारी बैठकमा उपराष्ट्रपति पदको साझा उम्मेदवार तय गर्न नौ दलको बैठक बसिरहेको हो ।

    बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउने गरि छलफल भइरहेको छ । 

    images