मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भोली बस्ने भनिएको राष्ट्रिय सभा बैठक ८ गतेलाई सर्यो

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 224
    SHARES
  • भोली बस्ने भनिएको राष्ट्रिय सभा बैठक ८ गतेलाई सर्यो

    सोमबार दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रिय सभा बैठक सारिएको छ। आज एक सूचना जारी गर्दै संघीय संसदको राष्ट्रिय सभाको बैठक विशेष कारणवश सारिएको जनाइएको छ । 

    images

    राष्ट्रियसभा विनियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अध्यक्षजले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा चैत ८ गते बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक निर्धारण गरिएको छ । 

    null

    images