मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बाणगंगा बहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा नेविसंघको तालाबन्दी

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७९ मंगलबार
  • 174
    SHARES
  • बाणगंगा बहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा नेविसंघको तालाबन्दी

    कपिलवस्तु । कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा नेविसंघले तालाबन्दी गरेको छ ।

    images

    आफ्ना समानुपातिक तर्फकी उम्मेदवारलाई अनेरास्ववियुका उम्मेदवारसहितका कार्यकर्ताले घरमै गएर डर त्रास देखाएको र सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गर्न खोजेको भन्दै नेविसंघ क्याम्पस इकाईले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ ।

    साथै नेविसंघ इकाईले निर्वाचन समितिले समेत अनेरास्ववियुलाई समर्थन गरेको आरोप समेत लगाएको छ ।

    images