मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मन्त्री र कर्मचारीलाई अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक

एक्सप्रेस पाना
चैत्र १, २०७९ बुधबार
  • 160
    SHARES
  • मन्त्री र कर्मचारीलाई अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक

    काठमाडौं । सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाइएको छ ।

    images

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री र कर्मचारीहरूले अब उप्रान्त अति आवश्यकबाहेक भ्रमण गर्न नपाउने निर्णय गरेको हो ।