मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गठबन्धन दलको बैठक : उपराष्ट्रपति निर्वाचन बारेमा छलफल, भोलि पुन: बैठक बस्ने

एक्सप्रेस पाना
चैत्र १, २०७९ बुधबार
  • 169
    SHARES
  • गठबन्धन दलको बैठक : उपराष्ट्रपति निर्वाचन बारेमा छलफल, भोलि पुन: बैठक बस्ने

    काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहीबार बस्नेगरि सकिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो । 

    images

    बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको अर्को बैठक बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको एक नेताले बताए ।

    उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको बताइएको छ ।

    images