मंगलबार, कार्तिक १८ गते २०८३
images
images

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा

एक्सप्रेस पाना
चैत्र २, २०७९ बिहीबार
  • 301
    SHARES
  • २०८० सालमा ३५ दिन सार्वजनिक बिदा

    काठमाडौं । सरकारले २०८० सालमा दिइने सार्वजनिक बिदा टुंगाएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । 

    images

    सरकारले पुस २७ मा पृथ्वी जयन्ती र फागुन १ मा जनयुद्ध दिवशको बिदा पनि समावेश गरेको छ ।

    २०८० का सार्बजनिक बिदाको सूची :

    images

    bida.pdf :To download file click here