मंगलबार, कार्तिक १८ गते २०८३
images
images

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

एक्सप्रेस पाना
चैत्र ३, २०७९ शुक्रबार
  • 229
    SHARES
  • उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

    काठमाडौँ । रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् । संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    images

    निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले सङ्घतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।