मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सांसदलाई शीतल निवासमा राष्ट्रपतिको चियापान

एक्सप्रेस पाना
चैत्र ४, २०७९ शनिबार
  • 175
    SHARES
  • सांसदलाई शीतल निवासमा राष्ट्रपतिको चियापान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदबीच आज बिहान शीतल निवासमा भेटघाट हुने भएको छ।

    images

    उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदलाई राष्ट्रपति पौडेलले शनिबार बिहान चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।

    उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरु राजधानी काठमाडौंमा आएका छन् ।

    images

    राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रुपमा सांसदलाई भेटघाट गर्न खोजेका हुन् ।