मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राप्रपा संसदीय दलको बैठक सिंहदरवारमा जारी

एक्सप्रेस पाना
चैत्र ४, २०७९ शनिबार
  • 166
    SHARES
  • राप्रपा संसदीय दलको बैठक सिंहदरवारमा जारी

    काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । 

    images

    सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले लिन खोजेको विश्वासको मतसहित समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।