मंगलबार, कार्तिक १८ गते २०८३
images
images

घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिव

एक्सप्रेस पाना
चैत्र ५, २०७९ आइतबार
  • 200
    SHARES
  • घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिव

    नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाएको छ ।

    images

    आज पार्टी केन्द्रीय कार्यालयमा बसेको ५३ औं सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    यस्तै महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय भएको छ ।

    images