मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई मत दिएर सरकारमा जाने नेकपा एसको निर्णय

एक्सप्रेस पाना
चैत्र ५, २०७९ आइतबार
  • 206
    SHARES
  • प्रधानमन्त्री प्रचण्डलाई मत दिएर सरकारमा जाने नेकपा एसको निर्णय

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    images

    आइतबार बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिँदै सत्तापक्षमा बस्ने निर्णय गरेको पवक्ता जगन्नाथ खतविडाले जानकारी दिए ।