मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सभामुख घिमिरेले 'फिर्ता लिए' पत्रकार बारेको विवादमा परेको अभिव्यक्ति

एक्सप्रेस पाना
चैत्र ६, २०७९ सोमबार
  • 222
    SHARES
  • सभामुख घिमिरेले 'फिर्ता लिए' पत्रकार बारेको विवादमा परेको अभिव्यक्ति

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पष्ट अभिव्यक्ति फिर्ता लिएका छन् ।

    images

    सोमबार अपराह्न नेपाल पत्रकार महासंघका पदाधिकारीहरूलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले आफूले दिएको अभिव्यक्ति फिर्ता लिएका हुन् । 

    गत चैत्र ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि सभामुखको सो अभ्व्यक्ति विवादमा परेको थियो ।

    images