मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु-बुद्धी कस्ले सिकायो ?

एक्सप्रेस पाना
चैत्र ८, २०७९ बुधबार
  • 237
    SHARES
  • भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु-बुद्धी कस्ले सिकायो ?

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको बिषयमा आपत्ति जनाएका छन ।

    images

    गत मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैंकको ब्याँज घटाउनु पर्ने भन्दै नाराबाजी गरे पछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो, सोही घटनालाई लिएर रावलले आपत्ति जनाएका हुन । 

    जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र वाह्य हस्तक्षेपकारीहरूलाई देश, सँस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने ? यस्तो कुबुध्दि कसले सिकायो ?' रावलले टविट गर्दै भनेका छन 

    images