मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

एक्सप्रेस पाना
चैत्र १०, २०७९ शुक्रबार
  • 166
    SHARES
  • मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

    काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । शुक्रवारको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

    images

    शुक्रबार प्रदेशसभामा ९१ जना सांसदहरू उपस्थित रहँदा मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ । मत दिन्न भन्ने पक्षमा ७ मत परेको छ ।