मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बसन्त कुँवरलाई आईजीपी बनाउने मन्त्रिपरिषद्‍को निर्णय

एक्सप्रेस पाना
चैत्र १०, २०७९ शुक्रबार
  • 180
    SHARES
  • बसन्त कुँवरलाई आईजीपी बनाउने मन्त्रिपरिषद्‍को निर्णय

    काठमाडौं । बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न गृह मन्त्रालयले प्रस्ताव गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सो प्रस्ताव गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले बताए । 

    images

    प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । कुँवर सँगै श्यामलाल ज्ञवाली आईजीपी हुने तीव्र प्रतिस्पर्धामा छन् ।