सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज कुन देशको मुद्राको भाउ कति ?

एक्सप्रेस पाना
जेठ ३१, २०८० बुधबार
  • 237
    SHARES
  • आज कुन देशको मुद्राको भाउ कति ?

    नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

    images


    अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ५० पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको छ ।

     
    युरो १ को खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६३ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ २६ पैसा र बिक्री दर १६६ रुपैयाँ ०२ पैसा रहेको छ ।

    images


    अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ १० पैसा र बिक्री दर ८९ रुपैयाँ ५० पैसा रहेको छ । 


    कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको छ ।

    forex_14-06-2023_cV0i50GDgT.jpg