सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज कुन देशको मुद्राको भाउ कति ?

एक्सप्रेस पाना
जेठ ३२, २०८० बिहीबार
  • 249
    SHARES
  • आज कुन देशको मुद्राको भाउ कति ?

    नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

    images


    अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । 


    युरो १ को खरिद दर १४१ रुपैयाँ ६२ पैसा र बिक्री दर १४२ रुपैयाँ २७ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४४ पैसा रहेको छ ।

    images

    अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ९८ पैसा र बिक्री दर ८९ रुपैयाँ ३९ पैसा रहेको छ । 


    कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।forex_15-06-2023_te5xCnhiJO.jpg