सोमबार, कार्तिक १७ गते २०८३
images
images

६ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
आषाढ १३, २०८० बुधबार
  • 276
    SHARES
  • ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । 

    छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    images

    त्यस्तै, चाँदीको प्रतितोला मूल्य मंगलबारकै मूल्य १ हजार ३७५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।