सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्से ३९.२६ अंकले घट्यो, कारोबार पनि ३ अर्बमा खुम्चियो

एक्सप्रेस पाना
आषाढ २१, २०८० बिहीबार
  • 351
    SHARES
  • नेप्से ३९.२६ अंकले घट्यो, कारोबार पनि ३ अर्बमा खुम्चियो

    बुधबार सेयरबजार ३९.२६ अंकले घटेको छ। बजार ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा झरेको हो। 

    images

    बजार घटेसँगै कारोबार समेत खुम्चिएको छ। नेप्सेमा बुधबार ३ अर्बको कारोबार भएको छ। पछिल्लो समय दैनिक ४ अर्ब बढीको कारोबार भइरहेको थियो। 

    आज कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ। २०८ कम्पनीको घटेको छ। त्यसैगरी २ कम्पनीको कारोबार स्थिर छ। 

    images

    आज सिटी होटलको सर्वाधिक ९.९९ प्रतिशले सेयरमूल्य बढेको छ। सिवम सिमेन्टको सर्वाधिक १६ करोड ४९ लाखको कारोबार भएको छ।