आइतबार, भाद्र २८ गते २०८३
images

मन्त्री गुरुङ अस्पताल भर्ना

एक्सप्रेस पाना
श्रावण २५, २०८० बिहीबार
  • 428
    SHARES
  • मन्त्री गुरुङ अस्पताल भर्ना

    काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।

    images

    ब्लड प्रेसर र मुटुको धडकन कम भएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।

    चिकित्सकको निगरानीमाा रहेका उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ ।

    images