बुधबार, भाद्र २४ गते २०८३
images

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने सहित १० जना पक्राउ

एक्सप्रेस पाना
फाल्गुण १५, २०८० मंगलबार
  • 312
    SHARES
  • प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने सहित १० जना पक्राउ

    काठमाडौँ । सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा कर्जा प्रवाह गरेको अभियोगमा हाल प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।

    images

     प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलवार उनीरूलाई सीआईबीले बैंकिङ कसुरमा काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।। पक्राउ पर्नेमा सेन्चुरीका पूर्व सीईओ तुलसी गौतम पनि रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रभु बैंक
  • # मनोज न्यौपा