मंगलबार, भाद्र २३ गते २०८३
images

१८.०७ अंकले बढ्यो नेप्से,३ करोड ८३ लाखको कारोबार

एक्सप्रेस पाना
भाद्र २२, २०८३ सोमबार
  • 117
    SHARES
  • १८.०७ अंकले बढ्यो नेप्से,३ करोड ८३ लाखको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार सोमबार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार १८.०७ अंकले बढेर २५६०.८४ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै आज कारोबार रकम पनि बढेको छ । बिहिबार ३ अर्ब ४६ करोडको कारोबार भएको बजारमा आज ३ करोड ८३ लाखको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज त्यसैगरी आज १९५कम्पनकिो सेयर मुल्य बढेको छ भने ७९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ४ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से