सोमबार, कार्तिक १७ गते २०८३
images
images

नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले गरे पदभार ग्रहण

एक्सप्रेस पाना
आषाढ ३१, २०८१ सोमबार
  • 295
    SHARES
  • नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले गरे पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । 

    images

    सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री यादवलाई कर्मचारीहरूले स्वागत गरेका छन् ।

    जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहेका यादव प्रचण्ड नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए ।

    images

     

  • सम्बन्धित विषय:

  • # खानेपानीमन्त्री प्रदीप यादव