आइतबार, कार्तिक १६ गते २०८३
images
images

यस्तो छ काठमाडौं उपत्यकाको मौसम (तस्बिरसहित)

एक्सप्रेस पाना
कार्तिक १३, २०८३ बिहीबार
  • 50
    SHARES
  • यस्तो छ काठमाडौं उपत्यकाको मौसम (तस्बिरसहित)

    काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव देखिएको छ । यसको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बादल लाग्ने तथा वर्षा हुने सम्भावना छ । बिहीबार काठमाडौं उपत्यकाको आकाशमा पनि आंशिक बदली देखिएको छ ।

    images

    weather-photo-6_a783351c.jpg

    मौसममा आएको परिवर्तनले उपत्यकाको दृश्यमा बादलयुक्त वातावरण देखिएको छ । मौसम पूर्वानुमानअनुसार चक्रवातको प्रभावका कारण आगामी केही दिन देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # मौसम