मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ५४.०४ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण २, २०८१ बुधबार
  • 270
    SHARES
  • बुधबार ५४.०४ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उच्च अंकले बढेको छ । 

    images

    आज बजार ५४.०४ अंकले बढेर २३६४ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । 

    बुधबार २०४ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ६ को स्थिर रहेको छ । सबै क्षेत्रका सूचकहरु बढेका छन् ।

    images

     

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार