मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार ६१.६१ अंकले बढ्यो सेयर बजार, १५ अर्ब बढिको कारोबार

एक्सप्रेस पाना
श्रावण ६, २०८१ आइतबार
  • 305
    SHARES
  • आइतबार ६१.६१ अंकले बढ्यो सेयर बजार, १५ अर्ब बढिको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ६१.६१ अंकले बढेर २४८८.९४ अंकमा पुगेर रोकिएको  नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

    बजार २.४८ प्रतिशतको वृद्धि हुदाँ १५ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

    images

    आइतबार १८१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार