मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ७५.३३ अंकले बढ्यो सेयर बजार, १४ अर्बमाथीको कारोबार

एक्सप्रेस पाना
श्रावण ८, २०८१ मंगलबार
  • 396
    SHARES
  • मंगलबार ७५.३३ अंकले बढ्यो सेयर बजार, १४ अर्बमाथीको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ७५.३३ अंकले बढेर २५६३ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    ३.०२ प्रतिशत बढेर हो । यो अंक १६ चैत २०७८ यताकै उच्च हो ।

    images

    आज  १४ अर्ब ११ करोडको कारोबार भएको पुग्यो । आज २२० कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो । 

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार